समाचार « Khabarhub

मिसाइल खस्दा पनि काम गर्न बाध्य छन् खाडीका विदेशी कामदार

काठमाडौं- लामो समयदेखि रोजगारीको प्रमुख गन्तव्य मानिँदै आएका खाडी मुलुकहरू अहिले युद्धको रापले तात्न थालेका छन् । दशकौँदेखि सुरक्षित मानिएको संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब र कुवेत जस्ता देशहरू अहिले इरानी मिसाइल र ड्रोनको निशानामा पर्न थालेका छन् । यो युद्धको सबैभन्दा ठूलो मूल्य त्यहाँका नागरिकसहित आफ्नो घरदेश छोडेर पसिना बगाउन गएका गरिब आप्रवासी…