Live on
Your Voice, Your Power
काठमाडौँ- चीनमा पनि नयाँ प्रजातिको कोरोना भाइरस भेटिएको पुष्टि भएको छ । कोरोना भाइरसको सुरुवात ठानिएको चीनमा नयाँ प्रजातिको भाइरस पनि फेला परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । चीनकी २३ वर्षीया एक महिलामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको बीबीसीले जनाएको छ । नयाँ स्वरुपको कोरोना भाइरसका सङ्क्रमित बेलायत, अमेरिका, फ्रान्स, भारत लगायतका मुलुकमा फेला…