Live on
Your Voice, Your Power
काठमाडौं - चेल्सी फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। मङ्गलबार राति भएको सेमिफाइनलमा चेल्सीले फ्लुमेनसीलई २-० ले पराजित गरेको हो। चेल्सीलाई जित दिलाउने क्रममा हालै सो क्लबमा भित्रिएका जाओ पेड्रोले दुवै गोल गरे। १८ औँ मिनेटमा पेड्रो नेभासको क्रसलाई थिएगो सिल्भाले क्लियर गर्न नसकेपछि पेड्रोले पहिलो गोल गरेका हुन्। ५६ औँ मिनेटमा…