Live on
Your Voice, Your Power
काठमाडौं- भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेसँग विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटी मागेको छ। विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल र सदस्य बिदुर कोइरालाको इजलासले सोमबार चालिसेसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेको हो ।चालिसेले तत्कालीन अवस्थामा काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा चलाएको थियो । तर उनले अनुसन्धानका…