समाचार « Khabarhub

भत्केको विद्यालय बनेन, तीन महिनादेखि खुला आकाशमै पठनपाठन

सुर्खेत- भनिन्छ  विद्यालय विद्यार्थीको दोस्रो घर हो । शिक्षा मानिसको तेस्रो आँखा हो । नीति निर्माण तहदेखि देशको शासन प्रशासन चलाउन शिक्षा नै आवश्यक पर्छ । शिक्षाविनाको मानिस 'अन्धो' कहलाउँछ । शिक्षाले नै बालबालिकाको सर्वाङ्गीण विकास गराइ सत्मार्गतर्फ उन्मुख गराउँछ । तर, कर्णालीको विकट बस्तीका बालबालिका शिक्षा आर्जन गर्ने थलो विद्यालय अभावमा अन्धकारमा बाँचिरहेका छन्…