समाचार « Khabarhub

झापा पुगेर माधव नेपाललले भने – एक वर्ष भित्रै एस पहिलो पार्टी बन्छ

झापा– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष भित्रमा नै प्रदेश १ मा आफ्नो पार्टी बलियो बन्ने दाबी गरेका छन् । झापाको दमकमा सोमबार नेपाल खेलकुद महासंघ समाजवादीले गरेको प्रदेशस्तरीय भेलालाई सम्वोधन गर्दै उनले देश व्यापी जनलहरले समाजवादी एक नम्बर हुने बाटोतर्फ लागिसकेको बताए । अध्यक्ष नेपालले सुदूरपश्चिम तथा प्रदेश २ मा पार्टी एमाले…