समाचार Archives | Page 6915 of 8305 | Khabarhub Khabarhub

थप १६ संक्रमितको मृत्यु, मृतकको संख्या ९२० पुग्यो

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ ।