समाचार « Khabarhub

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, मनाङे फेरि मन्त्री नियुक्त

पोखरा– गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरानै मन्त्रीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । वैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका गुरुङले बुधबार पहिलेकै पाँच मन्त्रीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । यसअघिको सरकारमा सहभागी एमालेका किरण गुरुङ, रामशरण बस्नेत, नरदेवी पुन, विकास लम्साल र राजीव गुरुङ (दीपक मनाङे)लाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिएको छ…