समाचार « Khabarhub

कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै तयारीमा जुट्न देउवाको आग्रह

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको तेस्रो लहर आउन सक्ने बताउँदै त्यसको लागि तयारीमा जुट्न सरकारलाई आग्रह गरेका छन् । सभापति देउवाले कोरोनाको तेस्रो लहरले बालबालिकामा बढि असर देखिने विज्ञहरुले बताइरहेको संकेत गर्दै केन्द्रदेखि प्रदेशसम्म त्यसबाट बालबालिकालाई जोगाउनका लागि तयारी गर्न सरकारसँग आग्रह गरेका हुन् । मंगलबार साँझ उनले सामाजिक सञ्जालमार्फत सो आग्रह गरेका…