समाचार Archives | Page 6919 of 8516 | Khabarhub Khabarhub

पुस १३ मा मुलुकभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय (भिडियोसहित)

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी पुस १३ गते मुलुकभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले संसद विघटन गर्ने सरकारको कदम अवैध भएकाले त्यसविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । केन्द्रीय समिति बैठकअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक समेत बसेको…