समाचार « Khabarhub

महिलामाथिको प्रतिबन्धले अफगानिस्तानलाई १ अर्ब डलर घाटा : राष्ट्रसंघ

जेनेभा - अफगानिस्तानमा तालवानले यही अगस्टमा सत्तापलट गरेसँगै महिलाहरुलाई यसअघि गर्दै आएको काम गर्न प्रतिबन्ध लगाउदै आएको छ । उक्त प्रतिबन्ध तालिवानकै लागि प्रत्युत्पादक साबित हुने देखिएको छ । राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले एक प्रतिवेदन सार्वजनिक गर्दै महिलामाथि प्रतिबन्ध लगाएकै कारण अफगान अर्थतन्त्रमा १ अर्ब अमेरिकी डलरबराबरको नोक्सान भएको छ । अफगानिस्तानको कूल ग्राहस्थ उत्पादन…