Live on
Your Voice, Your Power
काठमाडौँ- आज प्रदेश- १ का एकाध ठाउँमा वर्षाको पूर्वानुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो र राति प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ ।