समाचार « Khabarhub

साँझ साढे ६ बजे ओमनबाट ५६० थान अक्सिजन सिलिन्डर आइपुग्ने

काठमाडौँ– नेपालले ओमानबाट ५६० थान अक्सिजन सिलिन्डर ल्याउँदै छ । उक्त अक्सिजन सिलिन्डर आज साँझ साढे ६ बजे काठमाडौँ आइपुग्ने छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज अक्सिजन सिलिन्डर लिन ओमनको लागि शनिवार बिहान उडेको छ । कोरोना महामारीको दोस्रो लहर चलिरहँदा नेपालमा अक्सिजन सिलिन्डरको अभाव भइरहेको छ । यसैबीच ५६० थान सिलिन्डर लिन नेपाल…