Live on
Your Voice, Your Power
काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ । भेटमा मन्त्री पौडेलले नेपाल-अमेरिकाबीचको सम्बन्धबारे चर्चा गर्दै अमेरिका सरकारले नेपालको विकासमा निरन्तर गर्दै आएको सहयोगका लागि धन्यवाद दिएको मन्त्रालयले जनाएको छ । अर्थमन्त्री र राजदूतबीच द्विपक्षीय आर्थिक सहयोग, कोभिड-१९ महामारीको नियन्त्रण र सोपछिको आर्थिक पुनरुत्थानमा हुने सहयोगलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको…