Live on
Your Voice, Your Power
बुटवल– बुटवल उपमहानगरपालिकाले कोरोना भाइरस संक्रमितको घरमै अक्सिजन सिलिन्डर पुर्याउन थालेको छ । उपमहानगरपालिकाले अक्सिजल बैंक स्थापना गरेर कोरोना संक्रमित बिरामीलाई अक्सिजन आवश्यक परे घरमै पुर्याउन थालेको हो । उपमहानगरका १९ वटा वडामा आइसोलेसनमा बसेका र जानकारी गराइएका सबै संक्रमितको घरघरमा स्वास्थ्य सेवा उपलव्ध गराउने जनाइएको छ । ‘अक्सिजन बैंक’ स्थापना गरेर आवश्यकताअनुसार अक्सिजन, चिकित्सकीय…