Live on
Your Voice, Your Power
काठमाडौँ- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठले मजदुरका समस्या समाधान गर्न कुनै कसुर बाँकी नराख्ने बताएका छन् । शनिबार काठमाडौं मोर्डन स्कूल अल्मुनाईले गरेको कार्यक्रममा सफाई मजदुरहरुलाई ट्रयाक वितरण गर्दै मन्त्री श्रेष्ठले मजदुरका समस्या समाधन गर्न आफ्नो मन्त्रालय तयार रहेको बताएका हुन् । उनी आफू सामान्य किसानको छोरो भए पनि जनताले मन्त्रालयमा पठाएको…