समाचार « Khabarhub

७ सय थान अक्सिजन सिलिण्डर बरामद

काठमाडौँ- प्रदेश २ प्रहरीले आफ्नो मातहतका विभिन्न जिल्लाहरुबाट ७ सय थान अक्सिजन सिलिन्डर बरामद गरेको छ। १३२ थान भरी र ५६८ थान खाली गरी ७ सय थान सिलिन्डर बरामद गरिएको प्रदेश २ प्रहरी कार्यालयले जानकारी दिएको छ। बरामद गरिएका सिलिन्डरहरु सम्बन्धित अक्सिजन प्लान्ट उद्योग, अस्पताल तथा आधिकारिक वितरकलाई बुझाई स्वास्थ्य प्रयोजनमा प्रयोग गराउने प्रहरीले जनाएको…