Live on
Your Voice, Your Power
काठमाडौँ– न्यायालय सुदृढीकरणमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बाधक रहेकाले उनले राजीनामा दिनुपर्ने भन्दै नेपाल बार एसोसिएसनले गरिरहेको आन्दोलनमा बिहीबार शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) पनि सहभागी भयो । पापडको अगुवाइमा बिहीबार बालुवाटारमा मार्चपास समेत भयो । मार्चपासपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै पापड आवद्ध पेशागत संगठनका प्रमुखहरुले न्यायालयको संकटमा दलहरु चुप लागेर बस्न नहुने…