समाचार « Khabarhub

चीनबाट आएको बाढीले टिमुरे सुख्खा बन्दरगाह र रसुवागढी विद्युत आयोजनामा ठूलो क्षति

रसुवा - चीनतर्फबाट केरुङ र लेन्देखोलामा अचानक आएको बाढीले रसुवामा ठूलो क्षति पुगेको छ। बाढीले रसुवागढी जलविद्युत आयोजनाको बाहिरी संरचनामा पूर्णरूपमा ध्वस्त बनाएको छ। बाढीले रसुवाको टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा पनि ठूलो क्षति गरेको छ। त्यहाँ राखिएका केही विद्युतीय सवारी साधन बगाएको अनुमान गरिएको छ। बाढीले भन्सारमा राखिएका कयौं कन्टेनर बगाएको छ भने मितेरी पुलमा…