Live on
Your Voice, Your Power
काठमाडौं – नेकपा (एमाले)ले तत्कालीन केपी ओली नेतृत्वको सरकारकै विरोध गर्ने व्यक्तिलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रिय सभामा खाली रहेको सिटमा एमालेले गण्डकी प्रदेशको तर्फबाट ओली नेतृत्वको सरकारलाई ‘नरसंहार’ गरेको भन्दै टिप्पणी गर्ने सम्झना देवकोटालाई उम्मेदवारमा सिफारिस गरेको हो । भदौ २३ गते तत्कालीन ओली नेतृत्वको सरकारले जेनजी आन्दोलनमाथि नरसंहार गरेको…