Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले संसदीय निर्वाचनमा आफू निर्वाचित हुन नसके पनि देशको समृद्धिका लागि आफ्नो भूमिका जारी रहने बताएका छन्। रास्वपाबाट समानुपातिक सूचीमा रहेका मल्लले क्रिकेटको उदाहरण दिँदै देशको हित नै सर्वोपरि भएको धारणा राखेका हुन्। सामाजिक सञ्जालमार्फत आफ्ना कुरा राख्दै उनले भनेका छन्, "क्रिकेटबाट मैले सिकेको कुरा- मैदानभित्रको टिम ११…