समाचार « Khabarhub

दाङमा निषेधाज्ञा जेठ १ सम्म लम्ब्याइयो

दाङ– दाङमा जारी निषेधाज्ञा जेठ १ गतेसम्म लम्ब्याइएको छ । एक सातादेखि जारी निषेधाज्ञा जेठ १ गतेसम्म लम्ब्याइएको हो । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा शुक्रबार घोराहीमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। यसअघि वैशाख १७ गते बिहान ६ बजेदेखि वैशाख २५ गतेसम्मका लागि निशेषाज्ञा…