समाचार « Khabarhub

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने (भिडियोसहित)

काठमाडौँ–  नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मंगलबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। माओवादी नेता देव गुरुङले मंगलबारको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुलाई पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिए । बुधबार समर्थन फिर्ताको…