Live on
Your Voice, Your Power
काठमाडौं- जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले मौसमी रुघाखोकी लाग्दैमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ नआउने बताएका छन् । रुघाखोकी लागेको अवस्थामा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिन्छ भन्ने कतिपय मानिसहरुको भनाइको भ्रममा नपर्न उनले सबैलाई सुझाएका छन् । उनले भने, 'रुघाखोकी लागेकै भए पनि स्वाबमा कोरोना भाइरसका जिवाणु छैनन भने रिपोर्ट नेगेटिभ आउँछ । पीसीआर परीक्षण…