Live on
Your Voice, Your Power
नवलपुर– नवलपरासीपूर्व देवचुलीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएर घरमै रहेका देवचुली नगरपालिका १३ का ६८ वर्षका ती पुरुषलाई आज एक्कासी स्वास्थ्यमा समस्या भएपछि अस्पताल लैजान खोज्दा एम्बुलेन्स नपाएपछि ट्याक्टरमा राखेर अस्पताल लगिएको थियो । उनलाई चार दिनअघि चितवनको चितवन मेडिकल कलेज (सीएमसी) मा स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको…