Live on
Your Voice, Your Power
वुटवल– लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलमा आइतबार बिहानै मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा आएसँगै शुरू भएको राजनीतिक सरगर्मी उत्कर्षमा पुगेको छ । छिनछिनमा भइरहेको राजनीतिक परिवर्तनको जोड घटाउले मुख्यमन्त्री पोखरेलको नयाँ सत्ता पनि संकटमा परेको छ । नेकपा एमालेको एकल बहुमत दाबी गरेर मुख्यमन्त्री नियुक्त पोखरेल व्यावहारिकरूपले अल्पमतमा देखिएका छन् । मुख्यमन्त्री पोखरेलको राजीनामासँगै प्रदेश प्रमुख…