समाचार « Khabarhub

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । कोरोना भाइरसको महामारी फैलदै जाँदा सीसीएमसीले सिफारिस गरेको थप प्रतिबन्धबारे आवश्यक छलफल गर्न प्रधानमन्त्री अपराह्न ४ बजे बालुवाटारमा बैठक बोलाएका हुन् । बैठकले कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत गर्न सरकारले थप निर्णय गर्ने तयारी गरेको एक मन्त्रीले जानकारी दिए । सीसीएमसीको शुक्रबारको बैठकले…