समाचार « Khabarhub

दिल्लीमा फेरि एकसाता लकडाउन लम्बियो

दिल्ली– भारतको राजधानी दिल्लीमा लगाइएको लकडाउन एकसाता लम्बाइएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीटमार्फत यस्तो जानकारी दिएका हुन् । कोरोनाबाट प्रभावित मध्ये एक भारतीय सहर दिल्लीमा पछिल्लो समय संक्रमित र मृतकको संख्या दुबैमा वृद्धि भइरहेको छ । दिल्लीमा जारी लकडाउनको अवधि आगामी सोमबार बिहान सकिँदै थियो । मुख्यमन्त्री केजरोवालले एक साता लकडाउनको अवधि बढाउने निर्णय…