समाचार Archives | Page 6986 of 8397 | Khabarhub Khabarhub

मन्त्रिपरिषद् बैठक लगत्तै ओली-दाहाल छलफलमा

काठमाडौँ- मन्त्रिपरिषद् बैठक लगत्तै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच बालुवाटारमा छलफल भएको छ । बिहान १० बजेदेखि बसेको मन्त्रिपरिषद् बैठक साढे ११ तिर सकिएपछि दुई अध्यक्षबीच भेटवार्ता सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । एकलौटीरूपमा राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, कर्णाली प्रदेशका…