Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बार एशोसियसनलाई वार्ताका लागि आह्वान गरेका छन् । आफ्नो राजीनामा माग्दै तीन सातादेखि न्यायिक वृत्त आन्दोलित भइरहेका बेला राणाले सोमबार विज्ञप्ति जारी गर्दै वार्तामा आउन बार एशोसिएसनलाई औपचारिक रूपमा आग्रह गरेका छन् । विधिको पक्षमा कर्तव्य निर्वाह गर्ने सिलसिलामा यदाकदा प्रश्नहरू उठ्दा त्यसलाई तत्काल सम्बोधन गर्दै बार एसोसिएसन र न्यायपालिकाबीच…