Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) ले न्यायालयमा देखिएको संकट समाधानका लागि राजनीतिक दलहरु, न्याय क्षेत्रका सरोकारवाला पक्षहरुबीच एकीकृत अवधारणा बनाउन अपिल गरेको छ । आइतबार सम्पन्न समाजवादीको केन्द्रीय कमिटी बैठकले न्यायालयमा देखिएको समस्याले शक्ति पृथकीकरणको सिद्धान्त खलबलिने स्थितिमा पुगेको निष्कर्ष निकाल्दै संकट समाधानका लागि एकीकृत अवधारणा बनाउन अपिल गरेको हो । न्याय क्षेत्रको विद्यमान अवस्था र…