Live on
Your Voice, Your Power
काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफू प्रधानमन्त्री हुन र संसद् विघटन गर्न संविधानले नछेक्ने तर उनले जेनजी युवाहरूको परिवर्तनको चाहना पुरा गर्न भने संविधान वाधक रहेको तथा नयाँ संसदबाट चुनिएर आउनुपर्ने प्रधानमन्त्री सुशीला कार्कीको तर्क हास्यास्पद रहेको बताए। थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्रको असफलताको कारण देश संकटमा परेको तर्क गर्दै अहिलेकै व्यवस्थालाई कायम राखेर निर्वाचन गर्नुको…