समाचार « Khabarhub

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ - इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल दलित मुक्ति मोर्चा’ले राजधानीमा प्रदर्शन गर्ने भएको छ । मोर्चाले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गर्दै ‘विरोध तथा खबरदारी कार्यक्रम’ आयोजना गर्न लागेको हो । आइतबार दिउँसो काठमाडौँको माइतीघर मण्डलामा आयोजना गरिनेछ । इनिशाको न्यायका लागि दबाब दिने उद्देश्यले आयोजित उक्त कार्यक्रममा…