समाचार « Khabarhub

दाउरा थकाली पुनः सञ्चालनमा

काठमाडौं- ललितपुरको पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्ट नयाँ उत्साह र परिष्कृत सेवासहित पुनः सञ्चालनमा आएको छ ।  नेपाली मौलिक स्वादका साथै ग्राहकलाई भोजनसँगै सांस्कृतिक मनोरञ्जन दिने उद्देश्यले रेस्टुरेन्टले सप्ताहन्तमा विशेष नृत्य प्रस्तुति सुरु गर्ने जनाएको छ । रेस्टुरेन्टका अनुसार अब प्रत्येक वीकेन्डमा यती, मयूर, याक लगायतका विभिन्न पात्रहरूको सांस्कृतिक प्रस्तुति हुनेछन्, जसले पाहुनालाई फरक अनुभव दिने…