Live on
Your Voice, Your Power
काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज पनि वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका छन् । नेपाल बार एसोसिएशनको धर्ना छलेर अदालतको अर्को गेटबाट उनी प्रवेश गरेका हुन् । केहिबेरअघि उनले बालुवाटारस्थित प्रधानन्यायाधीश निवासबाटै आफूबाहेकका १० वटा इजलास गठन गरेका छन्। बारले सर्वोच्च प्रवेश गर्न नदिने भन्दै मुल गेटमा धर्ना दिएपछि जबराले इजलास गठन गरेर मुद्दाको…