समाचार « Khabarhub

संक्रमण नियन्त्रणका लागि सीसीएमसीले गरेको सिफारिस अनुमोदन गर्ने सरकारको तयारी

काठमाडौँ- मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा ५ बजे डाकिएको बैठकमा कोरोना नियन्त्रणका लागि सीसीएमसीले गरेको सिफारिस अनुमोदनको तयारी भएको निकट स्रोतले जनाएको छ । संक्रमण तीव्र भएपछि आइतबार बसेको सीसीएमसीको बैठकले कम्तीमा तीन साता मुलुकभर लकडाउन गर्न सिफारिस गरेको छ । लकडाउनमा नगए सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा जारी गर्न सुझाव दिइएको छ ।…