समाचार « Khabarhub

भानुभक्त प्राणी उद्यानमा १२४ प्रजातिका चरा फेला

तनहुँ- तनहुँको व्यास नगरपालिका–१२ स्थित भानुभक्त प्राणी उद्यानमा एक साताका अवधिमा १२४ प्रजातिका चरा भेटिएका छन् । यही वैशाख १ देखि ७ गतेसम्म गरिएको अनुगमनका क्रममा ती प्रजातिका चरा भेटिएका हुन् । गर्मीयामको चरा अनुगमनबाट फेला परेका चराका ती प्रजातिको अभिलेख राख्ने काम सम्पन्न प्राणी उद्यानका संरक्षण अधिकृत रुपक महर्जनले जानकारी दिए । ती मध्ये…