समाचार « Khabarhub

आजदेखि घरदैलो अभियान सुरु, जनचासोमा भक्तपुर-२

भक्तपुर- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारमा जटेका दलहरूले आजबाट घरदैलो अभियान सुरु गरेका छन् ।  प्रतिनिधिसभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं. १ र क्षेत्र नं. २ मा उम्मेदवारी दिएका मुख्य दलहरूले आजबाट घरदैलो कार्यक्रम सुरु गरेका हुन् । आज बिहान नेकपा (एमाले), नेपाली कांग्रेस, नेमकिपा, राप्रपा, रास्वपालगायतका दलहरूले निर्वाचनका दुवै क्षेत्रमा…