Live on
Your Voice, Your Power
चितवन – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीस्थित प्रस्तावित अयोध्यामा राम मन्दिर बनाउने विषयमा अहिले अनुसन्धानभन्दा प्रचार बढी भएको बताएका छन् । माडीस्थित प्रस्तावित अयोध्या क्षेत्रमा पुगेर प्रचण्डले कुनै पनि काम प्रचारमुखी नभई यथार्थमुखी हुनुपर्ने बताएका हुन् । उनले राम मन्दिर बनाउने विषयमा अहिलेको सरकारले प्रचार बढी गरेको र अनुसन्धानमा ध्यान नदिएको टिप्पणी गरे ।…