समाचार « Khabarhub

सबस्टेशन निर्माणमा चिनियाँ ठेकेदारको ढिलाइ, ठेक्का तोड्ने घिसिङको चेतावनी

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा निर्माणाधिन २२० केभी विद्युत सबस्टेशन निर्माणमा चिनियाँ ठेकेदारले ढिलासुस्ती गरेपछि नेपाल विद्युत प्राधिकरणले ठेक्का तोड्ने चेतावनी दिएको छ । बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेशन निर्माणमा लापरबाही र ढिलासुस्ती भएको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिनियाँ ठेकेदारलाई तत्काल कार्यसम्पादन सुधार नगरे ठेक्का तोड्ने चेतावनी दिएका हुन् । निर्माणस्थलको अवलोकनपछि घिसिङले चिनियाँ…