समाचार « Khabarhub

तिहारपछि प्रधानन्यायाधीशसँग ‘वारपार’ गर्ने सर्वोच्चका न्यायाधीशहरूको तयारी

काठमाडौँ- बिहीबारदेखि अदालत बिदा हुने भएपछि न्यायाधीशरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग तिहारपछि मात्रै 'वारपार'को तयारी गरेका छन् । तिहार बिदाका कारण कात्तिक २२ गते पछि मात्रै अदालत लाग्ने भएकाले त्यतिन्जेद जबरा ढुक्क छन् । तर त्यसपछि के गर्ने भन्ने रणनीतिमा उनी लागेको निकट स्रोतले जनाएको छ । आफ्नो सम्मानजनक बहिर्गमनको मोडालिटीमा छलफल चलिरहेको र तिहारअघि बुधबारसम्म…