समाचार « Khabarhub

लामो समयपछि प्रधानमन्त्री ओली र प्रचण्डबीच टेलिफोन संवाद

काठमाडौँ – लामो समयदेखिको संवादहीनतालाई तोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग टेलिफोन वार्ता गरेका छन् । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन गर्न पुगेका प्रचण्डले आफूलाई प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि फोन गरेको बताएका हुन् । आफू प्रधानमन्त्री ओलीसँग भेट्न जान लागेको बताउँदै उनले भने, 'राम्रो हो कि नराम्रो के हो, म…