समाचार « Khabarhub

नेपालमा थप ५ कोरोना संक्रमितको मृत्यु, ४९० थपिए

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ४९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा ४९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ । मन्त्रालयका अनुसार हाल…