समाचार « Khabarhub

अमेरिकी राष्ट्रपति बाइडेनले दिए नेपाली नयाँ वर्षको शुभकामना

काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली नयाँ वर्ष २०७८ को शुभकामना व्यक्त गरेका छन् । ट्वीटरमार्फत उनले उनले नेपाली समुदायलाई शुभकामना दिएका हुन् । उनले समृद्धि र उज्यालोको कामना गरेका छन् । प्रथम महिला जिल बाइडेन र आफ्नो तर्फबाट उनले यो साताभर विभिन्न आप्रवासी समुदायमा मनाइने नयाँ वर्षको लागि शुभकामना व्यक्त गरेका छन् । बाइडेनको…