समाचार « Khabarhub

पद नपाएपछि प्रतिगमनको हल्ला चलाए : प्रधानमन्त्री ओली (भिडियोसहित)

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिले प्रधानमन्त्रीको पद नपाएपछि 'प्रतिगमन'को हल्ला फिजाएको आरोप लगाएका छन् । द्वन्द्वपीडितहरुको सम्मानका लागि बुधबार काठमाडौँको प्रज्ञा भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो आरोप लगाएका हुन् । ‘केही आफू प्रधानमन्त्री हुन पाइनँ भनेर प्रतिगमन भो भनेर आँगनमा कराउन थालेका छन्, ’ उनले भने, ‘अहिले त्यस्तै स्यालहुइँया चलाउने मान्छे…