समाचार « Khabarhub

राजदूतमा सिफारिस शर्मा, खत्री र आचार्य को हुन् ?

काठमाडौँ– सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले डा. शंकर शर्मालाई भारत, प्राध्यापक श्रीधर खत्रीलाई अमेरिका र ज्ञानचन्द्र आचार्यलाई बेलायतका लागि राजदूतमा सिफारिस गरेको हो । सरकारले सिफारिस गरेका तीनै जना वरिष्ठ कूटनीतिज्ञ हुन् । भारतका लागि सिफारिस शर्मा अमेरिकाका लागि राजदूत भइसकेका व्यक्ति हुन् । उनी…