समाचार « Khabarhub

गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु

दमौली– गण्डकी प्रदेशमा कोभिड सङ्क्रमणबाट आज दुई जनाको मृत्यु भएको छ । तनहुँ र कास्कीका एक/एक पुरुषको कोभिड सङ्क्रमणबाट मृत्यु भएको हो । तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । ती पुरुषमा चैत २३ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो । त्यस्तै कास्कीको…