समाचार « Khabarhub

घट्दै काठमाडौँको वायु प्रदूर्षण

काठमाडौँ– काठमाडौँसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेसँगै वायु प्रदूषण केही मात्रामा घटेको छ। गएराति काठमाडौँसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित हल्का वर्षा भएको थियो। वायु प्रदूषण मापन गर्ने आइक्युएअरका अनुसार काठमाडौँको एक्यूआई अहिले १ सय ५२ छ। नेपाल अहिले विश्वव्यापी सूचकांकमा आठौँ स्थानमा छ। नेपालको वायु प्रदूषण अति हानिकारक अवस्थाबाट सुधार भएर हिजो अस्वस्थ अवस्थामा…