समाचार « Khabarhub

‘माइ सेकेण्ड टिचर’ वैशाख १ बाट देशभर सञ्चालन हुने

काठमाडौँ– नेपालको शिक्षा क्षेत्रमा परिवर्तन ल्याउने उद्देश्यले इन्नोभेट टेकले ईलर्निङ प्ल्याटफर्म ‘माइ सेकेण्ड टिचर’ वैशाख १ गतेदेखि देशैभर सञ्चालनमा ल्याउने भएको छ । नेपालको शिक्षा प्रणालीलाई प्रविधिसँग जोडेर अघि बढाउने उद्देश्यसहित उक्त प्रडक्ट ल्याएको इन्नोभेट टेकले जनाएको छ । इन्नोभेन्ट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले नेपाल जस्तो विकासोन्मुख राष्ट्रहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउन शिक्षामा आधुनिक…