समाचार Archives | Page 7062 of 8535 | Khabarhub Khabarhub

ला लिगामा रियल सोसिडाडको संघर्षपूर्ण जित

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल सोसिडाडले संघर्षपूर्ण जित निकालेको छ । आइतबार राति भएको खेलमा सोसिडाडले काडिजलाई १-० गोल अन्तरले पराजित गरेको हो । काडिजको मैदानमा सोसिडाडलाई जित दिलाउन एलेक्जेन्डर इसाकले निर्णायक गोल गरे । खेलको ६६औँ मिनेटमा इसाकले निर्णायक गोल गरेका हुन् । काडिजविरुद्धको जितसँगै सोसिडाडले शीर्ष स्थानमा ३ अंकको अग्रता…